जापानमा बस्नु भएका नेपालीले मेरो जीवन कथाको किताब "निशुल्क" पाउन तलको ठेगानामा सम्पर्क गर्नु होस् । अरु देशमा बस्नेहरुले पनि यसो गर्न सक्नु हुन्छ ।
नेपाललाई धेरै माया गर्नु हुने जापानिज नागरिक Mrs. Suzuki Akiko ले ३०० वटा किताब मगाउनु भएको थियो । किताब जापान पुगी सकेको छ । उहाँले जापानमा बस्ने नेपालीहरुले त्यो किताब पढुन र केहि कुरा सिकुन भन्ने उदेश्यले निशुल्क बाँड्नु भएको हो । उहाँको कम्पनीमा काम गर्ने भाइहरु मार्फत उहाँ संग कुराकानी भएको थियो । उहाँलाई धेरै धन्यबाद छ । तपाइको घरको ठेगानामा किताब पठाउन लाग्ने ढुवानी शुल्क ३७० येन तपाइंले नै तिर्नु होला । किताबको मुल्य स्व-ईच्छाले दिन चाहनेले ७५० येन दिन सक्नु हुनेछ ।

0 Comments